☰ open Loading... 20 April 2024|  

सुर्खेतमा पनि मनाइयो पृथ्वी जयन्ती
  | २७ पुष २०७३, बुधबार १८:५६

p1सुर्खेत । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५औँ जन्मजयन्ती सुर्खेतमा पनि मनाइएको छ । राप्रपा नेपाल सुर्खेतले वीरेन्द्राचौकमा चियापना कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती मनाएको हो ।

p2

पृथ्वी जयन्तीको अवसरमा वीरेन्द्रचौकमा पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा राप्रपा नेपालका सहायक महामन्त्री मुकुन्दश्याम गिरी, केन्द्रीय सदस्य भद्रबहादुर शाही, बसन्त थापा, ओमबहादुर जिसी लगायतका जिल्ला कार्यसमितिका पदाधिकारी, भातृ संगठन लगायतको उपस्थिती थियो ।

p3