☰ open Loading... 15 June 2024|  

नेकपा (माअाेवादी) काे सेक्रेटरीमा धुव्र
  | २९ पुष २०७३, शुक्रबार १८:३४

सुर्खेत । विप्लव नेतृत्व  नेकपा (माओबादी) सुर्खेतको तेस्रो जिल्ला सम्मेलनले जिल्ला सेक्रेटरीमा गनेश बाेगटी ‘ध्रुव’ लाइ सर्वसम्मत चयन गरेकाे छ । शुक्रबार सम्पन्न सम्मेलनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेकाे हाे ।

pp

नयाँ समितिकाे सदस्यमा भिम कठायत, गोमा ओली, रतन बिक, रग्बिर बिक, लाल्बिर अाेली ,धनसिङ बिक, रतन अाेली, यामराज खड्का लगायत ३५ जना रहेका छन् ।