☰ open Loading... 23 July 2024|  

सुत्नेदेखि दिसा बस्नेसम्मका स्वस्थ तरिका (भिडियोमा हेर्नुहोस्)
  | १७ चैत्र २०७३, बिहीबार ०९:४०

स्वास्थ्य बिग्रिन ठूलै आपत आइलाग्नु पर्दैन । सानातिना गल्तीले कहिलेकाहिँ ठूलै समस्या निम्ताइरहेका हुन्छन् । हाम्रो ध्यान नपुगेर वा नजानेर दैनिक क्रियाकलाप अस्वस्थ तरिकाले गरिरहेका हुन सक्छौं । आफूलाई स्वस्थ् राख्न अपनाउनु पर्ने सही १९ तरिका भिडियोमा हेर्नुहोस् ।