☰ open Loading... 23 July 2024|  

पक्की पुल भाँचिदा टिप्पर दुर्घटना
  | १८ चैत्र २०७३, शुक्रबार ११:३०

सुर्खेत । वीरेन्द्रनगर–२ फलाटेमा पक्की पुल भाँचिदा टिप्पर दुर्घटना भएको छ । ग्राभेलका लागि गिट्टी लिएर जाँदै गरेको ना ४ ख २२१८ नम्बरको टिप्पर पुल भाँचिदा दुर्घटनामा परेको हो ।  पुल भाँचिदा टिप्पर चालक र सहचालक भने सकुसल छन् । टिप्पर भने खोलामा भासिएको छ ।