☰ open Loading... 23 July 2024|  

आजका छापा : दलित बालक कुटिएदेखि विकसित वीरेन्द्रनगरको सपनासम्म
  | १९ चैत्र २०७३, शनिबार ०७:५२

सुर्खेत । सुर्खेतबाट प्रकाशित हुने सवैजसो दैनिक पत्रिकाले दलित बालक कुटिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । तर आजेको काँक्रेविहार दैनिकले उम्मेदवारको एजेण्डा कस्तो हुनुपर्छ ? विकसित वीरेन्द्रनगरको सपना शिर्षकको समाचारलाई छापेको छ ।