☰ open Loading... 16 April 2024|  

पाहुनाका लागि घरेलु उत्पादन 
  | ११ मंसिर २०७४, सोमबार १८:११

दैलेखको दुल्लुनगरपालिकाको खाइतडामा स्थानीय घरेलु मदिरा उत्पादन गर्दै एक महिला । यहाँ होमस्टे सञ्चालन भएपछि पछिल्लो समय पाहुनाको चाप बढ्ने भएकाले घरेलु मदिरा पाहुनाको स्वागतका लागि दिईने गरिन्छ ।