☰ open Loading... 19 April 2024|  

प्रदेशसभा सदस्यमा सुसिल थापा विजयी
  | २३ मंसिर २०७४, शनिबार १६:२२

दैलेख – निर्वाचन क्षेत्र नम्वर २ को प्रदेशसभा क बाट बाम गठबन्धनका उम्मेदवार सुसिलकुमार थापा ११ हजार ८४ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मधुरविक्रम खनालले ८ हजार २ सय ९८ मत प्राप्त गरे । २७ सय ८६ मत अन्तरले थापाले विजयी भएका हुन् । उनी अनेरास्ववियू विद्यार्थी संगठनका नेता हुन् ।