☰ open Loading... 18 June 2025|  

अाजकाे तस्वीर
  | ९ माघ २०७४, मंगलवार १२:०६

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकाे दमकल न्युराेडका रूखहरूकाे धुलाे पखाल्दै । अस्थायी राजधानी ताेकेसंगै नगरपालिकाले नगर क्षेत्रका विरूवा र धुलाे पखाल्न दमकलकाे प्रयाेग गर्न थालेकाे छ । तस्वीर सुशील खड्का/पश्चिमनेपाल डटकम