☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

दैलेखमा जिप दुर्घटना ४ जनाको मृत्यु, ३ गम्भिर घाईते

  |

दैलेख । दैलेख सदरमुकामबाट महावु गाउँपालिकाको मुकाम गैडाबाज जाँदै गरेको लु १ ज ३५३२ नम्वरको बोलेरो जिप वखलढुंगा भिरमा दुर्घटना हुँदा भएको छ । दुर्घटनाबाट ४ जनाको ज्यान गएको दैलेख प्रहरी प्रमुख (डिएसपी) सरोज पौडेलले जानकारी दिएका छन् ।

घटना स्थलमा गैडाबाज चौकीबाट प्रहरी पुगेर उद्धारकार्य गरिरहेको पौडेलले जानकारी दिए । दुर्घटनामा ३ जना गम्भिर घाईते भएको प्रहरीले जानकारी दिएको छ । जिप सडकदेखी ५० देखी ६० मिटर तल खसेको जनाईएको छ । मृ

त्युहुनेहरुमा महाबु-४ का २२ वर्षीय निर्मला पाण्डे र २९ वर्षकी निर्मला शाही, महाबु-५, का ३५ वर्षीय श्रम शाही तथा पूरा ठेगाना नखुलेका सुर्खेतका तिलक ढकाल रहेकाे डिएसपी पौडेल जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     6:10:32 PM
error: Content is protected !!