☰ open Loading... 24 October 2019|   बिहिबार, कार्तिक ७, २०७६

भर छैन तिम्राे माया गीत सार्वजनिक

  |

सुर्खेत । गायक सिडि विजय अधिकारीकाे नयाँ गीत सार्वजनिक भएकाे छ। ‘भर छैन तिम्राे माया’ बाेलकाे गीतकाे म्युजिक भिडियाे अाज युटुब मार्फत सार्वजनिक भएकाे हाे ।

हाेम बहादुर घलेले लेखेकाे गीतमा संगीत गायक अधिकारीकै रहेकाे छ । उत्सव दाहालले खिचेकाे भिडियाेकाे निर्देशन लेखक घलेलेनै गरेका हुन् ।

राजु कार्की एरेन्जर रहेकाे गीतकाे भिडियाे टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियाेमा पछिल्लाे समय सर्वाधिक रुचाइएका माेडल विनु शाक्य र सनम कठायतले अभिनय गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ ५, २०७५     6:28:48 PM
error: Content is protected !!