☰ open Loading... 19 April 2024|  

कार्यवहाक वडाध्यक्षले नै लगाए नारायण नगरपालिकामा ताला
  | १२ कार्तिक २०७५, सोमबार १७:०४

दैलेख : नारायण नगरपालिका दैलेखमा वडाध्यक्षले नै तालावन्दी गरेका छन् । बजेट पु्स्तिकादेखी नगर प्रहरीकाे टु‌ंगाे नलाएकाे विराेधमा वडा नम्बर १ का कार्यवहाक अध्यक्ष रमेशकुमार केसीले कार्यालयमा तालवन्दी गरेका हुन् ।