☰ open Loading... 16 April 2024|  

कांग्रेस सुर्खेतले अायाेजना गरेको चियापनका दश तस्वीर
  | १६ कार्तिक २०७५, शुक्रबार १५:५०

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतले शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेर शुभकामना आदनप्रदान गरेको छ । कार्यक्रममा कांग्रेस सांसद, पाटी नेता, कार्यकर्तादेखी नेकपाका नेताहरुले शुभकामना आदनप्रदान गरेका थिए । तस्वीर सुशील खड्का