☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

बुवा–आमाको स्मृतीमा असायहरुलाई कपडा वितरण

  |

सुर्खेत । वीरेन्द्रनगरको देउती बज्यै मन्दिर बाहिर रहेका असायहरुलाई कम्बोल वितरण गरिएको छ । आफ्नो बुवा–आमाको स्मृतीमा शीवराज अधिकारी र अग्नी अधिकारीले उनीहरुलाई कम्बोल वितरण गरेका हुन् ।

उनीहरुले प्रत्येक वर्ष असायहरुलाई सहयोग गर्दै आएका छन् । शनिबार उनीहरुले मन्दीर बाहिर रहेका असायहरुलाई कम्बोल वितरण र नास्ता खुवाएका थिए । अधिकारीद्वय व्यापारी हुन् । शीवप्रसाद कोशेली जनरल र अग्नी नविन सप्लायर्सका सञ्चालक हुन् ।

प्रकाशित मितिः शनिबार, पुस १४, २०७५     2:01:25 PM
error: Content is protected !!