विकासे २ अर्ब ३ करोड बजेट रकमान्तर गर्दै मन्त्रीका नयाँ गाडी किन्दै कर्णाली सरकार
सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष सकिनै लाग्दा बजेट खर्चिन नसकेपछि रकमान्तर गर्न शुरु भएको छ। प्रदेशका सात वटै विषयगत मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्यन्याधिवक्ताको कार्यालयले रकमान्तर गरेका हुन्। रातो किताबमा समावेश गरिएका बजेट शीर्षक कार्यान्वयन गर्न नसक्ने भएपछि शीर्षक परिवर्तन गरेर खर्च गर्ने भएका छन्। चालु आर्थिक वर्ष २०७५/०७६को २८ अर्ब २८ करोड … Continue reading विकासे २ अर्ब ३ करोड बजेट रकमान्तर गर्दै मन्त्रीका नयाँ गाडी किन्दै कर्णाली सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed