☰ open Loading... 19 July 2019|   शुक्रबार, साउन ३, २०७६

क्यान्सर पीडित सिंहलाई कर्णालीबाट सहयोग

  |

सुर्खेत । नेपाल बजार बिक्रि प्रतिनिधि संघ कर्णाली प्रदेश समितिले बैतडीका क्यान्सर पीडित केशब सिंहलाई आर्थिक सहयोग गरेको छ ।

केशबको उपचारका लागि उक्त संघले ११ हजार एकसय एघार रुपैयाँ आर्थिक सहयोग गरेको हो । नेपाल बजार बिक्रि बितरण संघका केन्द्रीय सदस्य सदस्य रमेश सुवेदीले जानकारी दिए ।

उनकाअनुसार उक्त रकम सिंहका भाई नाता पर्ने कृष्ण बिष्टकाे नाममा रहेको बैंकमा जम्मा गरीएको भौचर हस्तान्तरण गरिएकाे थियो ।

प्रकाशित मितिः बिहिबार, असार १२, २०७६     9:24:28 PM
error: Content is protected !!