☰ open Loading... 19 October 2019|   शनिबार, कार्तिक २, २०७६

जनयुद्धका बेला लुटिएको पैसा र गरगहना कहाँ छ ?

  |

काठमाडौं, एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो ।

कुरा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अराबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ ।

तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको सपाट जवाफ भने कतैबाट पाउन सकिँदैन ।

तर, त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरू अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् ।

प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६     8:54:46 PM
error: Content is protected !!