☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

सामाजिक सञ्जालमा पोग्वाको आलोचना

  |

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वुल्भविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि म्यानचेष्टर युनाइटेडका पाउल पोग्वाको आलोचना भएको छ । फ्रान्सेली स्टार खेलाडी पोग्बाले पेनाल्टी मिस गरेपछि सामाजिक सञ्जालमा उनको जातको कुरा उठाएर आलोचना गरिएको छ ।

उनका अनेकौं ट्रोलहरु बनाइएका छन् । उनलाई पेनाल्टी मिस गर्ने निग्गा भन्दै धेरै समर्थकहरुले आलोचना गरेका छन् । यसभन्दा अघि पनि चेल्सीका स्ट्राइकर टामी अब्राहमले पनि लिभरपुलविरुद्धको खेलमा पेनाल्टी मिस गरेको भन्दै उनको जातलाई लिएर आलोचना गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३, २०७६     8:49:03 PM
error: Content is protected !!