☰ open Loading... 28 March 2024|  

सुर्खेतका प्रमुख जिल्ला अधिकारी पाेखरेल बारा सरूवा
  | १२ भाद्र २०७६, बिहीबार १८:०६

सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पाेखरेल सरूवा भएका छन् । बिहीबार मात्रै गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेपछि पाेखरेल बारा सरूवा भएका हुन् । उनकाे ठाउँमा गृहमन्त्रालयका सह-सचिव बसन्त अधिकारी अाएका छन् ।