☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

दैलेख बाणिज्य संघका अध्यक्ष विभूषित

  |


 दैलेख ।
दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर खड्का विभूषित हुनुभएको छ ।

संविधान दिवसको अवसरमा नेपाल सरकारले जनसेवा श्री (पञ्चम श्रेणी) बाट विभूषित हुनु भएको हो ।

सिद्धार्थनगर नगरपालिका–८ बर्मेलीटोल, रुपन्देही स्थायी ठेगना भइ हाल नारायण नगरपालिका–१ पुरानोबजार दैलेखमा सुनचाँदी व्यवसाय गर्दै आउनु भएको छ ।

प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६     8:50:48 PM
error: Content is protected !!