☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

मुस्ताङमा माइनस १५ डिग्री तापक्रम, ताल र खोलाको पानी जम्यो

  |

चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ ।

बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए ।रासस

प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६     11:29:48 AM
error: Content is protected !!