☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

आउ उठ जाग नेपाली कालापानी झन्डा उचाली(रण बहादुर ऐरीकाे लेख)

  |


फहराउ राष्ट्रिय झन्डा
हाम्रो कांला पानीमा ।
पुर्व देखी पश्चिम सम्म 
मिचेको हाम्रो माटोंमा ।
हिड्छ गोर्खाली आफ्नै 
बांटोमा दिन्न भुमी नेपाली ।।
तिम्रो छोरी बेटी साटोमा 
विस्तार वादको कालो छाँया।।
सदै हटाउद छौ र वैरी आए 
ढाल तरवारले सधै भगाउछौ । ।

हजुर संसार सच्चाईमा श्रृस्ट्री पैदा भए देखी नै धर्म शनातनको बांटोमा सत मार्ग थामी श्रृस्ट्री श्रृजना भएकोमा हामी वेद विचार संस्कार नैतिकता र मानवताको बाटो अगाली भगवान रामको मर्यादा पालन र कृष्णको लिला शिवको श्रृस्ट्रीको आधार शिलामा रही आफ्ना धर्म शनातनले समाज जिल्ला हुदै राष्ट्रहीतमा लागी रहन्छौँ ।,श्रृस्टी सँगै आस्तिक र नास्तिक त जन्म भएकै हुन किन त भन्दा जन्म मरणको श्रृस्ट्री सन्चालन गर्न गुरु ब्रहमा गुरु विस्णु गुरु देव गुरु महेश्वर गुरु शाक्षात परम् ब्रहम म तश्मै श्री गुरुवेनम ं. संसारका मानव प्राणीलाई सम्पुर्ण लिलाहरु अनुसार अध्यात्म बाद बाट धर्म र कर्म गरी शिद्धकी प्राप्त गरी जिवन धन्य वनाई इश्वरत्व प्राप्त गर भनेर जगदीश्वरको आदेश र कर्म फलको लेखाजोखा शनिदेवको न्याए प्रणाली भित्र निहित अधिकारमा छ ।तर मनुश्य विज्ञान र हात हतीयार पैंसाको खेलमा अंहकार र अहमंताको खेती सँगै यवन हैवान र गृहमेघी मृग मायाको चपेटामा परी रुमलीई राखेका छन यस्तै निती अवलम्वन गरी रहेको छ ।

हामी नेपाली माथी इण्डीयांले इण्डीया हाम्रो मित्र रास्ट्र हुँ भनी भाषणमा खुब ओकालत गर्दछ । भन्छ नेपाली पशुपति नाथकी भुमी है भारत शोमनाथकी भुमी है हमरा मित्रत्ता शदीयौ पुराना है भारत और नेपालका सम्बन्ध रोटी और बेटीका है भन्न छोड्दैन तर आफ्नो अहंकार र दादा गीरी पनी छाड्दैन। विश्व भरी कोरना कोहर ले मानव जिवन थिलो थिलो बनाई राखेका बेला मौका छोपी हाम्रो कालापानी लिम्पीया धुरा लिपुलेकको भुमी अति क्रमण गरी गृह मन्त्रि राज नाथ सिंहले असी कि.मी सडक उद्घाटन गरी चिन भारतको ब्यापारीक नाका र कैलाश मान शरोवर सम्म जाने रोड तयार गर्न कुन देशको कुन नियत ले हो अर्काको भुमी अतीक्र्रमण गरी रोड खनेको तर नेपालका महा महीम भ्रस्ट्र नेताहरु लाई आफ्नो मातृ भुमी अती क्रमण गरी रोड खनेको थाहा नै नभएका अभिब्यक्ति सार्वजनिक भयो तर हाल आएर काली कुटयाङ्गदी नदीको मुहान नेपालमै लीपुलेक लिम्पीया धुरा छागु गुन्जि हाम्रो नेपालकै भनी जुन नक्सा जारी गरी सम्मानीय प्रधान मन्त्रिज्यू ले ठुलो शाहश देखाए प्रति हामी नेपाली गौरवानित छौँ ।

 

 

हुन्छौ रहन्छौ तपाई गुलाम राष्ट्र भारतको गुलामी नेता हैन भनने आजका दीन सम्म प्रमाणीत हुन्छ । जुन कुनै पाटीका नेता राष्ट्र राष्ट्रीयता र रास्ट्रीय सह अस्तित्व का लागी एक जुट भई रास्ट्रको स्वतन्त्रता रास्ट्रीय अखण्डताको लागी एक जुट हुने छौँ भनी काँग्रेशले उद्घोष गरे प्रति हामी नेपाली जनता हर्षले गद गद छौँ । तर केही पानी मरुवा राष्ट्र घातीहरु बाट भारतलाई नसोधी नक्सा जारी हुनु ठीक छैन भन्नु हाम्रो स्वतन्त्र रास्ट्रलाई गुलाम बनाई पार्टी र व्यक्ती पोस्ने र जन्म दीने माताको धज्जी उडाउन बाहेक अरु केही होईन आमा विर्षीने अवश्य मेव बर्ण शंकर हुन नास्तिक हुन आस्तिक होईनन् कुकुर हुन हड्डी फाल्दा हडड्ीमा रमछन ,,यदी भारत हाम्रो सच्चा मित्र हुनथ्यो भने गर्दा सम्म काम गराउने जबकी नेपाली नभए उसको कलकार खाना ठप्प हुने गोर्खा रेजी मेण्ट गोर्खाली विर नहुँदा देशको लड्ने हालतै नरहने विद्यमान छदाँ छदै पनी कोरना माहामारी लागेका बखत नेपालीहरुलाई लखटेर पठाएको अवस्था छ । र लखटदैछ जो की ईन्डियाको मुख्य बजार पनि नेपाल नै हो र उसको अशल छिमेकी पनि नेपाल रहदा रहदै उसले नेपालको भुमि आफ्नो नक्सामा जनाई नेपालको भुमी हट पिनु अग्रेजको गुलाम रहेको गुलामले देखाउने अशलिल चरित्र हो इण्डीया खास गरेर अहिले स्वतन्त्र देखाईए पनि उस्ले आफ्नो गुलामी चरीत्र संस्कार नैतिकता आचार विचार संस्कार प्रस्तुत गरेरै छोड्दछ किनत भन्दा अहिले भारतका चौँथो अंग मिडीयाहरु गांलि गलौच र नेपाल प्रति धांवा बोलिका रहेछन। हामी सामाजिक संन्जाल फेश बुकमा पनि हेर्न पाई राखेका छौँ । उसो त इण्डीयाले विचार गर्न लायक कुरा के पनि छ भने पश्चिम किल्ला काँकडा पूर्वमा तिस्टा पूगे थ्यो कुन शक्तीको शामुमा कहीले हामी झुके थ्यौँ भन्ने गोर्खाली विर को कथा र गांथा एव अंग्रेज परास्ट्र लडाईमा नेपालले सेना पठाई लगाएको गुण पनि त विर्सीनु हुदैन र अशल मित्र नै हुँ भन्छ भने पश्चिम किल्ला काँकडा र पूर्वमा तिस्ट्रा सम्मको भू- भाग हामीलाई हाम्रो बाटोको टेबुलमा आएर स सम्मान फर्काउन पनि त पछि पर्नू भएन हैन र मूखले भाषण एकातिर फल्याक्ने नेपाली नेता र भारतका प्रधान मन्त्रिज्यूको गृह मेघि मृग माया हैवान यवनको भुमिकाले मात्र नेपाली जनता को पेट भरीदैन खान पूग्दैन लाउन पुग्दैन र विकाश हूँदैन यो त व्यवहार मा लागू भए मात्र जनता पत्याउ छन । सोम नाथकी भूमि ले पशुपति नाथकी भुमि हड पनि सेनाको दम्भी वक्तव्य जारी गरेको र विर गोर्खाली सेना प्रहरी माथि धाँवा बोल्ने गरेको सामाजिक सञ्जालमा प्रयाप्त हेर्न पाईन्छ यदी तपाई हाम्रो अशल मित्र हो भने माता को विर हरण भएको कशैले शही शक्दैन जशरी इण्डीया लाखौँलाख कामदार काम गराएर खेलाउदै हुनुहुन्छ त्यसै गरी गोर्खा सेनाका रास्ट्र बादी सेना नेपालले फीर्ता बोलाउदा तपाई को के हालत होला स्मरण गर्न लाएक छ छैन शनि देवको न्याए प्रणाली र भगवान शंकरको रंचना श्रृस्ट्रीको विधिको विधान विचरण गरेर वेद विचार र विधिको विधान धर्मको प्राकृतिक शिद्धान्त लाई मध्य नजर राखी तपाई नेपाल माथी धावा बोँल्न छोड्नु होस पाप प्रकट धर्म गुप्त भने झैँ तपाईको पापको घडां एकन एक दीन अवश्य मेव फुट्ने छ ।

यस्को न्याय कर्ता उही भगवान आँशु तोष नै हुन र न्याय कर्ता शिव भगवान नै हुन तपाई मिसाइल पैसा र शेनाको दम्भ छोड्नोस भाई चारा र अशल मित्रको नाता जोड्नुहोश उषोत अन्य रास्ट्र त छौडौ तपाईको भुमिहड पिने विस्तार वादको निति पाकिस्ताल सँग उस्तै छ । नेपाल शित उस्तै छ । चाइना शित उस्तै छ । नेपाल शित उस्तै छ । संसारमा विस्तार वाद लागु गर्न हुनु हुन्छ नेपाल लाई कहीलै माथि कहीलै नलाग्न दीने खेल खेल्नु हुन्छ । जब जब नेपालमा विपत्ती आई लाग्छ तब तब नाका बन्दी गर्ने चरीत्र हजुर महा महीमको छ । भूकम्प आँउदाको नाका बन्दीले हाम्रो नेपाल शताब्दीयौ पछि परेको छ । ४६ सालको नाका बन्दीले देश थला पर्यो ।

 

कोराना महांमारीका काला पानी हड पिदैछौँ शिमा मिच्दैछौ तिम्रो थिचाहा र मिचाहा प्रवृति र नेपालमा राजनितीक अश्थिरता फैलाउने नितीको शिकार नेपालका निती पतन हरुले अवलम्वन गर्दा नेपालको दिगो विकाश हुन नसकेको एथार्थ आजका मिती सम्म लागु नै भै राखेको छ । नेपाल भारत प्रति औँला उठाएर बोल्नु त परै जावश एक शब्द बोल्न नसक्ने नेपाल चाईना को उस्का हटमा काला पानीको मुद्धा उठाई रहको छ भन्ने अभिव्यक्ती मिडीयामा आंउनु भारतिय मिडीया को पित पत्र कारीता बाहेक अरु केही पनी होइन यहांका स्वार्थ परक नितीहीन हरु आमा बेचिईदा केही आवाज उठाउन नसक्ने हरु वर्ण शंकर हुन तर विर गोर्खालि वर्ण शंकर हैनन वल भद्र थापा लखन थापा पृथ्वी नारायण शाहा अमर थापा र भिम शेन थापा जस्ता गोर्खाली सपूत ३ तिन करोड जनता न अर्कालाई एक सुत भूमि सौपिन्छन न अर्काको एक सूत भूमि लिन्छन । जाई लाग्दैनन् आई लाग्नेको शिर ढाल तरवारले छिन्न तयार हुन्छन । सोझा नेपाली लाई लादेर कम्पनिमा काम गराई गोर्खामा भर्ना गरी गोर्खालीले राखी दीएको इण्डीयाको इज्जत क्षण भर मा भूईमा पोखीन्छ भन्ने पनि महशुष गर इण्डीया पैसाको खेलमा वेचिईने माफिया भुमा फीया दलाल गूण्डा चोर र छिनार गद्धारहरु पनि सजक हुनुहोश विर गोर्खालीका शनातन नेपाली जनता स.प्रमाण उपस्थित भई अन्तरास्ट्रीय कानुन मा गई आफ्ना गुमेका भूमिहरु पूर्वमा तिस्ट्रा पश्चिमा किल्ला काँकडा ,काला पानि , नाला पानी ,लिपु लेक लिम्पीया धूरा सूस्ता कोषी कही पनि छोड्ने छैनन रोटी र बेटीको रटुवा भाषणमा अल्झीएर आफ्नी आमा बेचेको शहन सक्दैनन सोम नाथकी भूमि र पशुपति नाथकी भूमिको सदीयौ को नाता भनी भाषण रटेर नेपालको अश्मिता लुटे प्रति टूलु टूलु हेरेर बस्न शक्दैनन् नम्कली महांकाली नदीमा मन्दिर बनाई आधा आधा हो महाकाली सांझा हो भनेर मन गणन्ते ढंग बाट आफ्ना भूमि मिचेको शक्दैनौ हामी नेपाली तिन करोड जनता इण्डीया तपाईको मिचाहा प्रबृति होईन र सच्चा मित्रको नाता अगालेकै हो भन्ने हामी नेपाली ढूगाँपूजि देउता मान्दछौ र तमाम प्रमाण पनि काला पानी नाला पानि हाम्रो नेपालको भूमि हो अन्त रास्ट्रीय कानूनका प्रमाण पेश गरेर पनि लिन सक्दछौँ लिन्छौ ।लिन्छौ ।।

प्रमाणमा
१). १८१६मार्च ४ को शुगौली शन्धी
२). १८१६ डीशेम्वर ८ को शूगौधि शन्धीको पूरक शन्धी
३). १८५७मा भारतले नै जारी गरेको नेपालको नक्सा
४). १८६० नोमेम्बर १मा बाँके,,बर्दीया ,कैलाली ,कन्चनपूर नेपाललाई फिर्ता गर्न भएको सम्झौता
५). १८७५ जनवरी सातमा दाङ्गको डूडूवा क्षेत्र शिमाकँ नगर्दा को नक्सा
६). १९९५ सालमा लिम्पीया धूरा क्षेत्रका जनता ले बाँली बूझाएको प्रमाण
७). २०१५सालको आम निर्वाचनको मतदाता नामावली
८) २०१८ सालको जनगणना जस्ता सबूत प्रमाण जिन्दा

छंदाछदै एक अशल छिमेकी राष्ट्र रोटी और बेटीका सवाल वाला राष्ट्र पशुपति के भूमिमे नत मस्तिक गरीएका जवान बाट निश्केका शूनौला भाषण लगाममा कशरी परिणत भए यो विर गोर्खालीका सन्तान जान्न चांहान्छन । यदी तपाई लोभ ले लाप लापले विलापको विस्तार वादी राष्ट्रको परा कास्ट नाघ्दै हुनुहुन्छ भने सच्चीनु होश होशमा मद होश नराख्नुहोश सवालको जवाफ दीने ठाँउ राख्नूहोश विश्व यूद्ध मिसाईलको आवेकमा आएर ननिम्त्याउनु होश अशल मित्रको रास्ट्रीयता र आमा को चीरहरण गर्न छोडी दीनु होश आँखीर जती दम्भ घमण्ड देखाए पनि सत्य मेव विजयेते सत्यको नै जित हून्छ । तपाई हाम्रो अशल मित्र हौ भने इण्डीया हाम्रो पश्चिम किल्ला काँकडा पूर्वमा तिस्ट्रा ,, काला पानी नाला पानी शुस्ता कोषी दार्जलिङ्ग यथाशक्य चाँडो फीर्ता गर्नु होश कालापानीमा राखेको सेना स सम्मान फीर्ता लग्नु होश नभए तिन करोड नेपाली आफ्नो ज्यानको बाजी राखी आफ्नी आमाको अशतीत्व वचाई विर गोर्खालीको इतिहाँस रच्न तयार छन ,,हाम्रा नेपालका सम्मानीय प्रधानमन्त्रि ज्यू तिन करोड नेपाली तपाईको साथमा छन मर्न तयार छन भूमि फीर्ता गराउन जस्तो शूकै मुल्य चूकाउन तयार छन ।एकडीक पछी नहट्नु होश बलभद्र थापा भक्ती थापा अमर थापा र लखन थापाको पूर्खा कायम राख्नुहोश जननी जन्म भूमी श्वर्गा द्धीप गरीयसीको भूमिकामा रहीदीनू होस ॐ नम् शिवायं.
लेखक
रण बहादूर ऐरी
खा.व्य तथा व्या.कली दैलेख 
शाखा प्रमुख समेत हुन

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १३, २०७७     6:26:40 PM
error: Content is protected !!