☰ open Loading... 7 July 2020|   मङ्लबार, असार २३, २०७७

पिसिआर मेशिनबाट स्वाव परिक्षण सुरु

  |

असार१४दैलेख,कोरोना संक्रमणको रेडजोनमा परेको दैलेख जिल्लामाआईतबार देखि स्वाव परिक्षण सुरु भएको छ ।असार१० गते स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नमराज रावतद्धारा उद्घाटन गरिएको पिसिआर मेसिन आज देखि स्वाव परिक्षण सुरु गरिएको हो । आईतबार दैलेख सदरमुकाममा ६जनाको स्वाब परिक्षण गरिएको छ । आज संकलन गरिएको स्वावको रिर्पोट भोलि मात्र आउने कोरोना ल्याबका प्रमुख शंकर शाहीले बताए ।

 

स्वाव परिक्षण सुरु दैलेख क्षेत्र न१ं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्मा लगायत६जनाको गरिएको थियो ।जिल्लामा दिनप्रति दिन कोेरोना भाईस बढदै गएकोले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै दैलेख निर्वाचन क्षेत्र नं१को निर्वाचन  पुर्वधार विकाश कोष बाट१करोड६ लाखमा मेसिन ल्याईएकोे प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले बताए ।

प्रकाशित मितिः आइतवार, असार १४, २०७७     9:15:23 PM
error: Content is protected !!