☰ open Loading... 20 April 2024|  

जनताले विकाश र शान्ती पाउने ठाँउ छकी सरकार
  | ९ श्रावण २०७७, शुक्रबार १७:४८

 

 

 


ज्यान खायो नेपाली दाजुभाई
बाँढी र पैरोले आज ।।
शान्तीको स्वास फेर्ने दीन
कहीले आउलान राज ।।
पाप बढयो धरर्ति घिनाईन
कली कालको प्रहरमा ।।
आँमाको अस्मिता गयो
यो सालको महामारी कोरोना ।।
कहरमा छौँ हामी नेपाली
जनता विष र जहरमा ।।

 

सरकार आफनो भावी सन्ततीले शुख्ख शान्तिमा अमन चयन शुशासन युवा स्वरोजगार सिप मुलक शिक्षा प्रणाली र देश विकाशको सपना बोकी राजनैतिक परिवर्तनका लागी २०७ सालको क्रान्ती पंन्चायत विरोधि क्रान्ती बहुदल निर्दलको क्रान्ती, ४६ साल को जनआन्दोलन ५२ देखी ६४ सम्मको कथित जनयुद्ध र गणतन्त्रलाई ल्याई देशमा शान्ती शुव्यवस्थाको लागी साढे १७ हजार निरीह जनताका ज्यान गए ।
बलिदानी गरे राणा कालमा झुन्डीएर सहीत भए । तर जनता ले शान्तीको सास फेर्ने दीन भने कही कतै देखीएन ।गणतन्त्र पनि काग लाई बेल पाक्यो हर्षन विस्मात भने झैँ जनताको विकाश भने कुहीरो भित्र हराएको काग जस्तो देखीन आएको छ । गणतन्त्र आए पछी जनताले सिप मुलक , स्वरोजगार मुलक शिक्षा शान्ती अमन चयन र देश विकाश र सम बृद्धीको दिशा मा लम्कने ठुलो जन अपेक्षा राखेका थिए । तर नेपालमा उल्टो दीशाबाट पृथ्वी घुमी रहेको अनुभुती हुन गएको छ ।

जनतालाई शान्तीका नाँउमा हत्या हींन्सा बलतकार का केश हरु घटीत छन । विकाशका नाउमा जताततै भ्रष्ट्राचार को चरम चुलीमा देश प्रथम स्थानमा आँउदै छ । नितीका नाँउमा युवा वेरोजगार ज्युका व्युछ । शान्तीका नाँउमा हत्या हिन्सा बलतकारका घटना घटेका घटेछन । निती निर्माताहरु समबृद्धीका नारा रटेका रटेई छन । ब्याप्त वेरोज गारी र स्वास्थ मुलोको सु व्यवस्था खोजे पाईदैन । महामारी विरुद्ध लडन देशको सम्पुर्ण बजेट खर्चीदा जनताले राहतको महशुष टिन्को सम्म पनि लक्षीत वर्गमा नपुगेको समाचार छाएका छाएछन १ , २ जना कोरना का विरामी हुदा देशले राज्यले लगडाउन घोषणा ग¥यो । विस्तार वाद इन्डीया बाट भित्रीएको कोरोना कहरले देशमा अठार हजार विरामी कोरेन्टाइनमा रहे ४२ जना मृत्यु बरण गरे ।जब मान्छे महामारी बाट ढुक्क हुन सकेका छैनन । त्यसै बेला लकडाउन खुल्यो जो की क्वारेन्टाइनको नमस पुरा नगरी घर भागेका हरुबाट कम्युनिटीमा कोरना फैलीने सनत्रास भई राख्का बेला लकडाउन खुल्यो । जनता भए भित छन । राज्यको लगानी प्रति व्यक्ती दीनमा खर्च ३,५०० तिन हजार पाँच सय सम्म भएको समाचार संन्जालमा छांउन थाल्यो । विदेशबाट स्वोदेशममा भित्रीएका युवाहरु को लागी स्वोरोजगारका दृघकालीन योजना लागु गर्न विधेयक आउनु पर्नेमा दल फुटाउन बिधेयक ले प्रशर्य पायो ।

एक जना राजा ज्ञानेन्द्रले भ्रस्टचार गरी देश डुवायो भन्दै जनताको बलीदानी बाट राजा हटाईए जब गणतन्त्रको थालनी भयो सम्वीधान बन्यो सम्वीधान तह तीन तहका सरकारहरु स्थापीत भए गणतन्त्र अब भोकको सावीत भएको महशुस गर्दैछन । जनता एक जना राजा मंहगो भयो भनी गणतन्त्रको लागी मरेका जनताले तीन तहका जन प्रतिनिधी को मंहगो तलब बुलेट प्रुफ गाडी मंहगा हेलीकेप्टर जहाज डोजरे विकाश र पार्टीका कार्यकर्ता आसे पासे नाता गोता मांफीया भुमाफीया चोर दलाल छिनार सुन तस्कर र बांइसे चौविसे राज्यका सासीत प्रताडीत जनताहरु पिडा खेप्न नसकी जिवन यापनको शिलशिलामा महंगो रकम तीरी घर खेत गरी विदेशिन बाध्य त छदैथिए ।ती आला घाउ जस्ताको तस्तै रहीरदा नेपाली गरीव जनताको करको रकममा ३ तिन तहका सरकारका रजा रानी महा रानि आसे पासे गुन्डा दलालहरु गरी डेढ करोड राजा महाराजा लाई पाल्न गाह्रो पर्दाका बखत र जनताको जिऊ धनको रक्षा नभएका बखत शुसासनको प्रत्याभुति नभएका बखत यती महंगो फी कर तिरेर हामी यी राजा महांराजालाई पाल्न सक्दैनौ , भनी कोरोना कहरमा युवाहरु भ्रस्ट्रचार विरुद्ध सडकमा उत्रेको हामी दीन दीनै देखी राछौँ । यसै वेलामा विस्तार वाद इन्डीयाले हाम्रो पश्चिममा काला पानी नाला पानी पुर्वमा ठाँउ ठाँउमा सिमा हडपी देश अती अती क्रमण गरी राखेको छ । अघोषीत नाका बन्दीका सिकार नेपाली र इन्डियन जनता हुन पुगेका छन । देश बाढी पैरोको डुबान मा परी जनताको शास र लासको अत्तो पत्तो नभई राँखेका बेला हाम्रा निती निर्माता जन नायक भाषणले पोख्त लोप लाप र सत्ता मोहले लिप्त कुर्सी ताना तानको समुन्द्रमा पौडी खेल्दै छन । बुलेट प्रुफ गाडी खरीद गर्दैछन । प्रादेशिक र स्थानिय सरकारहरु तलब भत्ता बढाउ विधेएक ल्याएर ताली बजाएर कानुनको धज्जी उडाई बैठक मिटीङ्ग भत्ता बढाई तलब खानमा तल्लीन छन । हुंदा हुदां विदेश भ्रमणमा जाँदाको भत्ता समेत पारीत गरी अयासी जिवन विताउन तल्लीन छन ।

रुखो गाँस र एक सरो लुगा नभएकाको कार पजेरो गाडी विल डिङ्ग नेपाल भरी घर जग्गा पेशा ब्यवसाय संन्चालन गर्न अबश्य पनि पैत्रिक समपत्ती र परीश्रमको समपत्रिं अवश्य मेव होईन योत दीन दुगुना रात चौगुनाको परिणत मात्र हो । यसैले जनता प्रश्न गर्न चाहान्छन । जनताले विकाश र शुसासन पाउने ठांउ छकी सरकार साँच्चीकै हाम्रा राज नेतामा रास्ट्र रास्ट्रीयता र विकाश निर्माण को तनिक सोच हुने थियो भने अवश्य सिङ्गो रास्ट्र र रास्टका तिन करोड जनता शोक मग्न छन । माता विस्तार वाद भारतले लुटी राखेको छ । देशको अस्तीत्व खतरामा छ । सिमा लुटीई राछन् । ठाँउ ठाँउमा गोली चलीरा छन । निरीह प्राणी नेपाली दाजु भाई दीदिबैनीका लासले स्वास फेर्न नसकी गण्डकी , नारायणी , त्रिशुली ,धादीङ्ग, बागलुङ्ग, ं,पर्वत कोषी देखि समग्र रुपमा महाकाली सम्म देश जलमग्न रहेका अवस्थामा सिङ्गो रास्ट्र ले आफ्नो एकता प्रदर्शन गरी आमा लुटने दलालको धज्जी उडाउनु पर्ने बेलामा कुर्सी ताना तान को खेलमा अल्झीनु कहाँ सम्मको शान्ती शुसासन र न्यायो चीत हुन सक्दछ । यो हामी नेपालीहरुको दुर्भाग्य बांहेक केनै हुन सक्दछर , जनतामा महंगा नेता पाल्न नसक्ने अभिव्यक्ती आई राखेको बेलामा महंगो व्यवस्थामा बाँच्न नसक्ने भन्ने नारा जुलुस भई राखेको बेलामा राज्यका जनता ले न्याय शुसासन स्वरोजगार र बाढी पैरोमा सयकडौ जनताले जिवन गुमाई राखेको अवस्थामा जनताले राहत पाउदैनन भने देशमा तीन तहका सरकार प्रति हेर्ने दृस्ट्रीकोण अर्कै तिर नमोडीएला भन्न सकिईदैन ।अहीले गर्व गर्न लाएक रास्ट्रको पक्षमा के आएको छ । भने कालापानी हाम्रो भुमी हो नक्सा बनेको छ र राम नेपालको अयोध्या ठोरी नजिक जन्मेका हुन् ।यो राष्टियताको सवालमा सिङ्गो रास्ट्र को एकमत भई हाम्रा मिचीएका भुमी फीर्ता गराउने पहल हुन रास्ट्रीयता हो ।अब यति मात्रै हैन हामीले हाम्रो गुमेका समझौतामा मात्र रहेका पश्चिम किल्ला कांकडा पुर्वमा तिस्टा सम्मका हाम्रो ग्रेटर नेपालका भुमीहरु अन्तरास्ट्रीय अदालत मा गई फीर्ता गराउन र ग्रेटर नेपाल बनाउन हाम्रा भारतमा रहेका गोर्खाली विर सेनाहरु फीर्ता गरी ग्रेटर नेपाल बनाई नेपाली जन जिवन हसिलो र शुसासनको प्रत्याभुति दीई नेपालको रिशोर्षमा टिकी विकाशका दृघकालीन योजनाहरु ल्याई देशलाई विकाशमा लगी समवृद्धीको दिशा तीर अग्रसर हुन राज्य चूक्नु हुदैन ।

राज्यले हाम्रो कृर्षी प्रधान देशमा कृर्षीका योजना आधुनिक कृर्षी प्रणाली सँशाधन विउ विजन सिचाँई पशुपालन फार्म , बाख्रा पालन फार्म ,फलफुल खेती अल्लोका धागो र कपडा उद्योगमा देशलाई आत्म निर्भर बनाउन भुल्नु हुदैन । दोस्रो कुरा जल स्रोत को धनी नेपाललाई उर्जा उत्पादन गरी कलकारखाना र बिजुलीमै गाडी चलाउन विर्षीनु हुन्न । तेस्रो कुरा आफ्ना युवाहरु लाई स्वरोजगारको अप्सन दीई देश निर्माण मा लगाउन विर्सीनु हुन्न । चौथो कुरा हाम्रो रास्ट शुन्दर र पर्यटक स्थलको खानी भएको ले पर्यटक भित्याई अर्थ आर्जन व्यापार बृद्धी र धार्मीक पर्यटकीय स्थलका योजना गौरवका योजना मा ल्याउनु भुल्नु हुदैन । पाँचौ कुरा हाम्रो औषधि जन्य कच्चा पदार्थ को भन्डारको देशमा हामी औषधि प्रसोधन गरी जनता मर्न दीनु हुदैन ।

छैटोमायो विकाश को प्रवेश द्धारा पुरा भई सकेपछि हाम्रो देशमा भएका तामा खानी, पीतल खानी ,लुहा खानी , जिङ्क फसफेट गेस खानी, कोइला खानी, काइनेटीक खानी, पत्ता लगाउन शिक्षा प्रणाली विकाश मुलक , शिप मुलक , स्वरोजगार मुलक , बनाउन बिर्शनु हुदैन । यो महा पर्वमा नलागे समवृद्धीको रटान गरेर मात्र देशले निकाश र विकाश पाउनै सक्दैन देशको दुर्दशा भई देश रहन्छ की रहन्न भन्ने पनि निश्चित हुदैन । अर्को कुरा प्राचीन सोच ले कुनै रास्ट्र को ब्यक्तिगत स्वार्थको लागि हामि कुनै राष्ट्रको पिछलग्नु हुनु रास्ट्रघात भएकाले यो छोडन नितान्त आवश्यक छ ।

देशको सिमानामा पक्की पर्खाल लगाउन हामी तीन करोड नेपाली जनता गच्छे अनुंंसारको रकम उठाउन तयार छौँ । र एक वर्षको विकाश निर्माणको रकम राज्यले पर्खाल निर्माणमा लगावस यो हाम्रो मन्जुरी छ । जनताले राज्यलाई कर तीरेका छन । राज्यका नागरीक बाँढी पैरोमा परी अकाल नमरुन पक्की तट बन्धका योजनाहरु लागु हुन र खोला नाला नजीकको बस्ती व्यवस्थापन भई राज्यले जन धनको शान्ती शुव्यवस्था मिलावस एवंम रीतले शुसाशनको प्रत्याभुती दीलाउंदै ंजांवस ंर ंझोला बोक्दैमा राज नेता नजन्मावस योग्यता क्षमता र मिशन भिजन दीन सक्ने समाज सेवी नागरीक समाज , मानब अधिकार, बादी शिक्षक विद्यार्थी कर्मचारी हरु पत्रकार बाट बुझ रुक हरुलाई राज नितीमा समेटन सम्ने परीपाटी कायम होस अनी रास्ट्रले कोल्टे फेर्दछ । अकाल ज्यान गुमाउनु हुने बाढी पैरोमा परी मृत्यु बरण गर्ने नेपाली दाजु भाई दीदी बैनिमा हार्दीक श्रदान्जली का साथ सोक शन्तप्त परीवार जनमा सम्वेदना दिदै यसै लेख मार्फत देश विदेशमा रहनु हुने आमा बुवा दाजु भाई दिदी बैनी सम्पुर्णले सक्दो आर्थीक सहयोग गरी बाढी पैरो बाट विस्तापितलाई स्थापीत गराउन सहयोगी हात अघी बढाउ भन्दैम लेखक विट मार्दर्छु । परोप काराय पुण्याय, पापायपरी पिडनम्.ॐ नमो भगवते बाशुदेवाय ं.
लेखक
रण बहादुर ऐरी
खा.व्य.तथा व्या.कली.
कार्यलय प्रमुख
शाखा
दैलेख