☰ open Loading... 19 April 2024|  

मेरो राम मेरो नेपाल रामको जन्म भुमि नेपाल
  | ३२ श्रावण २०७७, आईतवार १७:३७

 

 


बुद्ध जन्मे नेपालमै
सिता राम नेपालमै ।।
रांधा कृष्ण नेपालमै
लक्ष्मी विष्णु हाम्रै ।।
गौरवका धनी हामी
शिव प्रार्वती हाम्रै ।।
हिमालले शिर उच्चोछ
तराईले छाती चाक्लो ।।
हरियां जंगल मृग रम्छन
शोभाएमान जंगल वाग्लो ।।

हजुर गौतम बुद्ध बाट नै सुरु गर्न मन लाग्यो । इतिहांस कारको मतानुसार शिद्धार्थ गौतम बुद्ध रुपन्देही जिल्लाको लुम्विनी दरवारमा राजा शुद्धोधन पिता र रानी माँया देविको कोख बाट इ.सा पुर्व ४८३ देखी ५६३ इ.सा पुर्वमा उहाँको जन्म हुन गएको बुझीन्छ । कलीलै उमेर देखी शिद्धार्थ गौतममा तपश्याको बोध गर्न उहाँले उन्तीस वर्ष सम्मको उमेर सम्म पिता शुद्धोधन सँगै राज काजको काम गरेको इतिहांस सम्मत छ । तत्पश्चात उहां परिवार राज दरवार त्याग गरेर तपश्चर्या थाल्न घर बाट निस्के । उहांको जन्म वैशाख शुक्ल पक्षको पुर्णीमामा भएको बुझीईन्छ । उहांँ निस्कनु भए पछि भारतको विभिन्न ७ सात ठांऊमा तपश्चर्या गरेको पाईन्छ । त्यो पनि कस्ट कर दुख्ख सहेर गरेको पाईन्छ । अन्तमा भारतको बोध गयांमा तपश्चर्या गर्दा पिपलको बोट मुनी तपश्या गरेका थिए ।तपश्चर्या गर्दा गर्दै उहाँले सम्यक सम्वोधी प्राप्त गरे । अनि तपश्चर्या गर्दा गर्दै कठोर तपश्चर्या छोडेर अस्टाङ्ग मार्गको खाजी गरे । जो मध्य मार्गकोरुपमा रुपमा चिनीईन्छ । आफ्नो शरिरमा शक्ती भर्न एक ब्राहमणीले ल्याएको खीर समेत भोजन गरेका थिए । उनी सत्यको खोजमा थिए । सत्य थाहा नहुदा सम्म समाधी नतोड्ने अवस्थामा थिए । बिहानको बखत उहाँलाई त्यही पिपल मुनी दिब्य ज्ञान प्राप्त भएको भनीइन्छ । उनको अविजया नस्ट्र भै निर्माण यानी बोधी प्राप्त गरे । ठुलो तपश्चर्या पछी ३५ वर्षको उमेरमा नै शिद्धार्थ गौतम बुद्ध बनी सकेका थिए ।

बुद्धका अनुसार धर्म यो हो जिवन लाई पवित्र बनाएर राख्नु जिवनमा पुर्णता प्राप्त गर्नु निवार्ण प्राप्त गर्नु तृस्णाको त्याग गर्नु त्यसैले सत्य सावीत छकी सबै सस्कार अनित्य छन । तर कर्मलाई मानव संस्थानको आधार मानीन्छ । परा, प्रकृतीमा विश्वास गर्नु इश्वरमा विश्वास गर्नु , आत्ममा विश्वास गर्नु, यज्ञमा विश्वास गर्नु, कल्पनामा आधारीत विश्वास मान्नु, धर्मको पुस्तकको वाचन गर्नु, धर्मको पुस्तकलाई गल्तीले टाढाको सम्झीनु ,जब जब देश मा राम्रा मान्छे जन्मीइन्छन, तब तब विस्तार वाद को पराकास्टा नाघेर दुश्मन इण्डीयाँ त्यो त मेरो हो भन्ने बानी पल्केको छ । जस्तो सगरमाथालाई एक ऐसी उच्ची चोटी है जिशे हिमालय कहला जाती है वो हमारे भारत मै पडती है ,सगरमाथाका पहीला आरोही तेन्जीङ्गनोर्के शेर्पा हमारे भारत मै जन्मे है ,नक्ली लुम्बिनी खडा गरेर गौतम बुद्ध भारतको लुम्बिनीमा जन्मेका हुन भन्छ किनत भन्दा उ व्रिटीस सरकारको गुलाम हो जसरी बृटीस अप्यासी बांदी थिए राम्रा कन्या मेरै हुन शासक हामी नै हु भनने उनिहरुमा अंहमता थियो । जबकी नौकर चाकर राखी खट्टामा समेत सुनका जुत्ता लगाउदथे भारत छोडने बेलामा जुत्ता लगाई दिने मान्छे नभेटीएर पक्राई खाएका थिए ।

यसै सोच बाट उठेको इण्डीया जाल फरेव र झुटको खेती गर्न राम्रो सिपालु छ । उसको पित पत्रकारहरुले विश्वमा जे बोल्दा पनि सहि कसरी विश्व जगतमा विश्व पत्रकारीताले कसरी मान्यता दिएको छ । तिललाई झुट गरेर तिलको पहाड बनाई दिने पित पत्रकारीता माथि कार्वाही हुन्छ हुदैन ।यो विश्व भरका जनता जान्न चाहान्छन । यसै गरी यो गुलाम रास्ट्रले एक मात्र देशका होईन एसिया मुलुक भरीका छिमेकी रास्ट्रको भुमि हड्पीदै एक दीन सबै एसिया मेरै हो भन्न बेर लगाउदैन ।उत्तरमा चिन सगँको शिमा सम्वन्ध राम्रो नहुदा १९५० को सन्धी सम्झौता अनुसार समया अनुकुल सन्धि सम्झौता खारीज हुने गरी काला पानीमा फौज राखेको र अहीले गएर सबै भुमी कब्जा गरी काला पानी लीपु लेक लिम्पीया धुरा गुन्जी कुटी सम्म नै सिमा अतीक्रमण गरी निराधारमा मेरै हो भन्नु कहाँ सम्मको भारतको छुद्र निती र कुकुर निती हो । यो विश्व जगतले बुझ्नै पर्दछ । हुदा हुदा तीनै तर्फका सिमा नाका मा पुर्वमा तिस्ट्रा पश्चिम किल्ला काँकडा र सुस्ता निले झै नेपाल देशै निल्न खोजेको छ । यसैगरी चाइनाको लद्धाक लाई मेरो लद्धाक भन्छ ।पाकिस्तानको जम्मु कस्मिरलाई मेरो भन्छ । श्रीलंकाका सिमा हडपी मेरै भन्छ ।वंगला देश भुटानका नाका हड्पी मेरै भन्छ । भुटानमा मेरै भन्छ सारा संसार उसैको भएत उ श्रृस्टीकामालीक कृष्ण शिव , ब्रहममा विष्णु, शिवको संसार होइन ससार त मेरै हो भन्द थियो । यो अर्काको भुमि हडपी शकुनी र जयत रथको भुमीकामा रहेको दुराचारी कंशलाई सबै एसियाली रास्ट्र एक भई यो कंशलाई बलीदानी दिन ढीला गर्नु नहुने तथ्य साबित भई सक्यो ।अर्को कुरा खुल्ला सिमानाले गर्दा देश कँगाल भए तर्फ देशले सम्पुर्ण लगानी गरी देश नेपाललाई यो दुश्मनको पन्जा बाट बचाउनु पर्ने समय आईसक्यो । नत्र भने यो दुश्मनले सबै राष्ट्रका सिमा हड्पी अजिङ्गरको आहार बनाउने अवश्य देखियो ।यो दुश्मन कपटी शकुनी जयत रथले ज्ञानी अभिमन्युलाई चक्र वियुहमा पारी मारे जस्तो पररास्ट्रनिती अवलम्वन गरेको पाईन्छ । भई राखेको पनि त्यही छ । जब यो दुष्टले हाम्रा पुर्वमा तिस्ट्रा पश्चिममा किल्ला काँकडा हडपी गंगा यमुना काँसी वनारसी मेरै हुन भन्दछ ।

त्यसै किसीमले यो पापीस्टले राम भगवान भारतको अयोध्यामा जन्मेका हुन भन्ने मिथ्या तर्फ दीई अयोध्या काल्पनीक खडा गरी अयोध्याको डोला राम विवाह भनि नक्कली सम्वन्ध राखी सदीयौका रोटी बेटीका सवाल भन्दछ । त्यो त अजिङ्गगर मुखमा आएको आहारा मात्र शावित हुन जान्छ ।अन्य केही हैन जो हाम्रा सम्मानीय प्रधान मन्त्री ज्यु ले राम नेपालको अयोध्या माणी नगरपालीका ८ मा जन्मेका हुन र यहां रामको नाम को भव्य मन्दिर एक वर्ष भित्र बनाउने र माणी न.पा लाई अयोध्या न.पा. नै बनाउन उद्घोष गर्नु भएको छ । राज्यले गर्न चाहे राज्यमा जस्तो विकाश पनि गर्न सक्दछ । भन्ने नेपाली जनतामा आषा पलाएको छ । यसको लागी तिन करोड नेपाली जनता समेत सबै राजनितीक दल एक ठाँउमा उभिई राष्ट्र राष्ट्रीयता र राष्ट्रीय अखण्डता अक्ष्युण राख्न एक हुनु पर्दछ । यो कसरी सावित हुन्छ भने चितवनको माणी अयोध्या मा जन्मेका राम त्यही वादर झुलाछ ।हनुमान द्धार छ । अयोध्यामा अश्वमेघ हुंदाका बखत अश्वमेघको घोडा छोडीएको स्थान बाल्मिकी क्रृष ी आश्रम छ । सन्जीवनी बुटी लिन जांदाको पहाड छ । बंैकुण्ठ तालमा राजा दशरथले स्नान गरेको अवस्थित छन । त्यहाँ हुदै ठोरी सम्म सिता गुफाँ , सिद्धपाइला, सिताका पाइला, छन। सिता गुफा समेत राम नगर पनि यही छ । हनुमान टार यही छ । आँउदो हप्ता हुने भनीएको सिमा सम्बन्धी वार्तामा ।यि कुराहरु ठोस रुपमा उठाउन हुन नितान्त आवश्यक छ । ५० वर्ष पहिलाको भारतको नक्कली अयोध्या खडा भएको ठाँउ त त्यो सांकेत हो ।

त्यहाँ रहेको मुसल मानको मस्जीत ढलाएर राम मन्दिर खडा भएको हो । जहाँ मुस्लीम र हिन्दुको लडाँई चलीरहन्छ । त्यसैले नेपालको अयोध्यामा राम जन्मेका पुराना पुरातात्वीक तत्व भेटीएका छन । यस्मा जसरी सरकारले भव्य मन्दिर निर्माणको निर्देषन दीएको छ । पुरा तत्व विभाग पनि सक्रीय रुपमा लाग्नु को दुईमत रहदैन । जहाँकी भगवना वशेष समेत रेवा नदी नक्सा सम्मत छ । जो नेपालमा रहेको मणी अयोध्या देखी ठोरी सम्मको तपो भुमि नेपाल जुन सुकै कुरामा सरकारले यसै किसीमका स्टेप चाली विकाशका योजनामा पनि ध्यान दिने होभने साच्चीकै नेपाल विश्व सम्पदा मा धार्मीक पर्यटक स्थल र पर्यटकीय खानी उद्योग स्वरोजगारमा फडको मारी मेरो नेपाल म नेपाली को शान र मानको देश बनाउन सफल र सबल रहनेछ । र नेता भ्रस्ट्रचारी होईनन राष्ट्र सेवि नैतीकवान र दिर्घजिवी रहन सारा नेपालीले कामना गर्नेछन । साच्चीकै नेपाल पतीत पावनी गंगा यमुना काँसी मथुरा र भगवान रामको तपो भुमीको हैसियतमा अवल र सवल रहनेछ ।

 जसरी रामको शक्तीले श्रीलँकाका राक्षेश राजा रावणले लडाईमा बानर राज अंगदको खुट्टा सम्मन हल्लाउन सकेका थिएन ।त्यो नेपाल कायम राख्न एउटा ब्यक्तीले सक्दैन यस्मात सारा पार्टी, सारा कर्मचारी, सारा जनता तीन करोड नेपाली लाग्नु पर्दछ । राष्ट्र र राष्ट्रीयताको गरीमा अक्षुण राख्नु पर्दछ । अनी त विर गोर्खालीको इतिहाँसले सार्थकता पाई अटल, अजर, अमर इतिहांस हाँसि रहने छ ।

मर्ने छैन त्यसै गरी अब सरकारलाई जनता को पुर्ण समर्थन भएकोले कालापानी नालापनी सुस्ता पुर्वमा तिस्ट्रा देखी पश्चिममा किल्ला काँकडा सम्मको ग्रेटर नेपालको विर सहीत गोरर्खालीले आर्जेको इतिहाँस अजमर सुन्दर र विशाल राख्न किन्चीत चुक्नु र झुक्नु हुदैन ।

यो हो राष्ट्र राष्ट्रीयता र राष्ट्रीय अक्षुणता अब नेपालले कालापानी नालापानी पुर्वमा तिस्ट्रा पश्चिममा किल्ला काँकडा सम्मका दार्जलिङ्ग अशाम सुस्ता लिपुलेक लिम्पीया धुरा महेन्द्रनगरको बेलौरीमा मिचेका भुभागको एक मुस्ट नक्सा व्रिटेनको भएको नक्सा र पुरानो कुमाऊ गडवालको लुकाईएको इतिहांस खोज विन गरी नक्सा तयार गरी ग्रेटर नेपाल बनाउन अघि सर्नु पर्दछ । जब जनता एक मुस्ट वारकी पारको लडाई लड्न तयार छन । यो हिक्मत नराख्ने नेता देश वेचुवा र पेट पालुवाको भुमिकामा रही गृहमेघी मृग मायाको सिकार को चपेटामा अवश्य मेव परी रहने छ । जसरी नेपालले लिपुलेक लिम्पीया धुरा कुटी गुन्जि काली कुटयाङ्गन्दी नदी को मुहान नेपालकै भुभागको नक्सा कायम ग¥यो र सरकारी अड्डामा समेत उपलब्ध गरायो यो अति सुन्दर र पुजनियत छ । यत्तीले मात्र भएन ग्रेटर नेपालको नक्सा तयार गरौँ नेपाल तपो भुमी कायम गरौँ , सारा एसिया साथमा छ । चिनले लदाक चाइनामा भएको नक्सा तयार गर्‍यो ।जपानले जम्मु कस्मीरको नक्सा तयार गर्‍यो  ।बंगलादेश, भुटान, श्रीलंङ्का, माल्दीभ्स आफ्ना मिचीएका भुभागको नक्सा तयार गरी एक मुस्ट अन्त राष्ट्र अदालतमा जान तयार हुन प¥यो । त्यो दुश्मन राष्ट्रलाई खुला नाका को पहरे दार बनाएत दुधको सांक्षी विरालो बाहेक अरु केनै हुन सक्दछ र जनता र एसियन मुलुक साथमा छदा गुलाम राष्ट्रलाई सबक नसिकाए देश नेपाल रहन्छ रहदैन । जननी जन्म भुमि श्वर्गा द्धिप गरीयसी माताको काख , बाबाको काँध अक्षुण राखौ भन्दै म लेखक समेतका जनता विट मार्दछौँ । हाजीर मा तयार छौ ।।

लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख
खा.व्या.तथा व्या.क.ली.
शाखा दैलेख