☰ open Loading... 20 October 2020|   बुधबार, कार्तिक ५, २०७७

वि.पी.कोइराला युवा नेतृत्व विकास मञ्च सुर्खेतको अध्यक्षमा चालिसे चयन

  |

 

१४ भाद्र, सुर्खेत । वि.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सुर्खेतको अध्यक्षमा सविन चालिसे चयन भएकाा छन् ।जननायक विपी कोइरालबाट व्यक्त विचार प्रतिपादित निती र अवधारणाहरुलाई गाउँगाउँ पुर्याउने उदेश्यले गठन भएको मञ्चको सुर्खेतकालागि सविन चालिसेलाई अध्यक्षमा चयन गरिएको मञ्चको केन्द्रिय समितले जनाएको हो ।

मञ्चले लोकतन्त्रमा विश्वाश राख्ने लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने लोकतन्त्रमा नै सम्मुन्त नेपालको सपना देख्ने युवा नेतृत्व एवं व्यक्तित्व विकास गर्दै लैजाने जनाएको छ ।

प्रकाशित मितिः आइतवार, भदौ १४, २०७७     11:59:15 AM
error: Content is protected !!