☰ open Loading... 19 October 2020|   मङ्लबार, कार्तिक ४, २०७७

पहिरो पिडितलाई ५ दिनको तलव

  |

 

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकाका पहिरो पिडितलाई शिक्षकहरुले ५ दिनको तलव सहयोग गर्ने भएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकहरुका तर्फबाट ५ लाख ८१ हजार रुपैँया जम्मा भएको खवर सुर्खेतबाट प्रकाशित हुने हाम्रो अखवार दैनिकले छापेको छ ।

प्रकाशित मितिः आइतवार, भदौ २१, २०७७     6:13:18 PM
error: Content is protected !!