☰ open Loading... 20 April 2024|  

पहिरो पिडितलाई ५ दिनको तलव
  | २१ भाद्र २०७७, आईतवार १८:१३

 

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकाका पहिरो पिडितलाई शिक्षकहरुले ५ दिनको तलव सहयोग गर्ने भएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकहरुका तर्फबाट ५ लाख ८१ हजार रुपैँया जम्मा भएको खवर सुर्खेतबाट प्रकाशित हुने हाम्रो अखवार दैनिकले छापेको छ ।