☰ open Loading... 20 October 2020|   बुधबार, कार्तिक ५, २०७७

हुम्ला अस्पतालमा अईसीयू र भेन्टिलेटर

  |

 

हुम्ला – हुल्ला अस्पतालमा पहिलो पटक आइसीयू र भेन्टिलेटर जडान गरिएको छ । अस्पतालमा ४ वटा एसी समेत जडान गरिएको छ । अस्पतालका प्रमुख डा. टासी लामाका अनुसार ३ वटा आईसीयू र एउटा भेन्टिलेटर जडान गरिएको छ ।

कोरोना संक्रमणलाई लक्षित गरी स्तरोन्नती गरिएको उनले बताए । आईसीयू र मेन्टिलेटर जडानसंगै आवश्यक जनशक्ति पनि माग गरिएको डा. लामाले बताएका छन् ।

प्रकाशित मितिः आइतवार, भदौ २८, २०७७     8:29:08 AM
error: Content is protected !!