☰ open Loading... 25 April 2024|  

हुम्ला अस्पतालमा अईसीयू र भेन्टिलेटर
  | २८ भाद्र २०७७, आईतवार ०८:२९

 

हुम्ला – हुल्ला अस्पतालमा पहिलो पटक आइसीयू र भेन्टिलेटर जडान गरिएको छ । अस्पतालमा ४ वटा एसी समेत जडान गरिएको छ । अस्पतालका प्रमुख डा. टासी लामाका अनुसार ३ वटा आईसीयू र एउटा भेन्टिलेटर जडान गरिएको छ ।

कोरोना संक्रमणलाई लक्षित गरी स्तरोन्नती गरिएको उनले बताए । आईसीयू र मेन्टिलेटर जडानसंगै आवश्यक जनशक्ति पनि माग गरिएको डा. लामाले बताएका छन् ।