☰ open Loading... 1 October 2020|   शुक्रबार, अशोज १६, २०७७

हुसुले सडक नदेखीएपछि गाडी दुर्घटना, एक जनाको मृत्यु

  |


सुर्खेत –दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको ना४ख ७७५५ नम्वरको ट्रक बाक्लो हुसुले सडक नदेखीएपछि दुर्घटना भएको छ । दुर्घटना हुँदा सडकदेखी २ सय मिटर भिरबाट खसेको जनाईएको छ । रातानाग्लादेखी धरमपोखरा जाने जाने सडकको ३ मिटर नजिक उक्त ट्रक दुर्घटना भएको हो । बाक्लो हुसु लागेका कारण सडक देख्न समेत मुस्किल भएकाले दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएका छन् । ट्रक विजुलीको पोल झारेर सुर्खेत तर्फ फर्कदै थियो ।

प्रकाशित मितिः सोमवार, भदौ २९, २०७७     5:37:30 PM
error: Content is protected !!