☰ open Loading... 19 April 2024|  

बैंकर्स संघको कर्णाली ईकाइको संयोजकमा शाक्य
  | ३१ भाद्र २०७७, बुधबार १८:११

 

 

 

 

सुर्खेत – नेपाल बैंकर्स संघ कर्णाली ईकाइमा राजकुमार शाक्यको संयोजकत्वमा पाच सदस्यीय नेपाल बैंकर्स कर्णाली ईकाइ गठन भएको छ । केन्द्रिय अवधारण अनुसार नेपाल बैंकर्स संघको सातै प्रदेशमा ईकाइ गठन भएको हो । बैंकमा आवद्ध कर्मचारीको हकहित र बैंक, वित्तियसंग सरोकार राख्ने निकायविच समन्वयमा ईकाइ गठनसंगै सहज हुने विश्वास लिईएको छ ।