☰ open Loading... 9 October 2024|  

नेपालको आफ्नै रेल (फोटो फिचर)
  | २ आश्विन २०७७, शुक्रबार १५:११

 

काठमाण्डौ – जनकपुर देखि जयनगर सम्म चल्ने नेपालको रेल नेपाली भूमिमा प्रवेश गरेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ ।नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो ।

रेल दशैँ–तिहारपछि सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।