☰ open Loading... 26 October 2020|   सोमवार, कार्तिक १०, २०७७

दशै आयो बजारमा (भिडियो सहित)

  |

 

 

नेपालगन्ज – हिन्दुहरुको महान पर्ब दशै नजिकिँदै गर्दा पछिल्लो समयमा दशैका थुप्रै गीतहरु बजारमा आईरहेका छन् । बजारमा बिभिन्न गीतहरु आउने क्रममा महेन्द्र सेडाई,दिक्षा थापा,रविना तिवारी र प्रमोद डिजीको स्वरमा “दशैं आयो” बोलको गीत सार्बजनिक भएको छ ।
राजेन्द्र बजगाईको संगीत संयोजन रहेको सो गीतमा शब्द संगित प्रमोद डिजीको रहेको छ ।बिदेशिएका युवाहरुको कथामा आधारित उक्त गीतमा चाडपर्ब आउँदा पनि घर परिवार र आफन्तसँग नहुँदा गरीबीको पीडाको बारेमा उल्लेख गरिएको छ ।

नवराज सुबेदीको निर्देशन रहेको गीतमा अभिनय राज अधिकारी,समिर भुषाल,निशु न्यौपाने र सुनिता सुनारको रहेको छ ।उक्त गीतमा भिडियो छायांकन मंगल थारु रहेको उक्त गीतमा भिडियो सम्पादन रामु चौधरी र कलर राजेश कुमारको गरेका हुन । गीतको छायाकंन बाँकेको पर्यटकिय स्थल गाभर भ्याली र नेपालगंज कोरीयनपुरको जेएस बोर्डिङ्ग स्कुलमा गरिएको हो ।
भिडियो सहित

 

 

प्रकाशित मितिः आइतवार, अशोज ४, २०७७     7:27:09 PM
error: Content is protected !!