☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

कोरोनाले लियो डाक्टरको ज्यान
  |

  1. कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन  ५८ वर्षका डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो ।१० दिन भेन्टिलेसन मा राखेर उपचार भएको थियो । भाद्र ३० गते उनलाई कोरोना भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।
प्रकाशित मितिः बिहिबार, अशोज १५, २०७७     6:28:08 PM