☰ open Loading... 26 October 2020|   सोमवार, कार्तिक १०, २०७७

प्रमुख सचेतकबाट शाह पदमुक्त

  |

नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतक रहेका सांसद गुलावजंग शाहलाई पदबाट हटाईएको छ ।

कर्णाली प्रदेश प्रदेश सभा दल नेता महेन्द्रबहादुर शाहीले कामकारवाही सन्तोषजनक नभएकाले हटाईएको जिम्मेवारीबाट हटाईएको पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै प्रमुख सचेतकमा सांसद सिता कुमारी नेपालीलाई नियुक्त गरेको अर्को पत्रमा उल्लेख गरिएको छ ।

हटाइएको पत्र

प्रमुख सचेतक नियुक्ति गरिएको पत्र

प्रकाशित मितिः सोमवार, अशोज २६, २०७७     3:01:48 PM
error: Content is protected !!