☰ open Loading... 26 October 2020|   सोमवार, कार्तिक १०, २०७७

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

  |

 

अछाम -अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

सो दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः बुधबार, अशोज २८, २०७७     6:35:32 AM
error: Content is protected !!