☰ open Loading... 26 October 2020|   सोमवार, कार्तिक १०, २०७७

विद्या आश्रममा खाद्य दिवस

  |

कृषि विकास कार्यालय दैलेखको आयोजनामा दुल्लु नगरपालिका नारायण नगरपालिका र भैरबी गाउपालिका को सह आयोजनामा ” हाम्रो पहल: दिगो कृषि पाेसिलाे आहार ” भन्ने नाराका साथ ४० आै बिश्व खाध्य दिवस कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख तिलक प्रसाद पाण्डेको अध्यक्षता र जिल्ला समन्वय समिती दैलेखका प्रमुख प्रेमबहादुर थापाको प्रमुख आथित्यता,दुल्लू नगर प्रमुख घनश्याम भण्डारीकाे विशेष अथित्यतामा पवित्र तिर्थस्थल नाभिस्थानमा सञ्चालित श्री पञ्चकाेशी वेद विद्याआश्रममा अध्ययनरत वटुक ( विद्यार्थीलाई ) खाध्यान्न उपलब्ध गराई एक छाेटाे कार्यक्रमका बिच सम्पन्न गरिएको छ ।

दुल्लु नगरपालिका – ९ को प्यादुरामा १५ कुण्टल आलुको बीउ सामुहिक खेती माफर्त उत्पादनको लागि बितरण र लगाउन सुरु गरिएको दुल्लु नगरपालिका का कृषि शाखाका राजन कुमार बिस्टले जानकारी दिएका छन ।

प्रकाशित मितिः शनिबार, कार्तिक १, २०७७     7:07:43 AM
error: Content is protected !!