☰ open Loading... 5 October 2024|  

गुड्दै गरेको मोटरसाइकलमा यसरी लाग्यो आगो
  | २२ कार्तिक २०७७, शनिबार १७:५४

नारायण नगर पालिका -९ साडुमा दैलेखबाट जाँदै गरेको  बा७०प १६१९ नम्बरको मोटरसाईकल मैला डाँडामा एक्कासी आगजनी भएको छ । आगजनी हुँदा मोटरसाईकल पूर्ण रुपमा क्षति भएको छ । रावटतकोट घर भएका युवाले चलाएको बुझिएको छ ।