☰ open Loading... 5 October 2024|  

सुर्खेत उपत्यका मै रहेको पाताल दरबार यस्तो देखियो (फोटो फिचर)
  | ८ मंसिर २०७७, सोमबार १७:३६

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाकाे गुप्तीपूरस्थित पाताल दरबारका नामले चिनिने प्रसिद्ध स्थलले पर्यटकीय महत्व बाेकेकाे छ ।

वीरेन्द्रनगरकाे मंगलगढी चाैकबाट दक्षिण पूर्व तर्फ काँक्रेविहार हुँदै करिव ६ किलाेमिटरकाे यात्रा पश्चात याे स्थानमा पुग्न सकिन्छ । पाताल दरबार पर्यटकीय अवलाेकनमात्र नभै पिक्निक स्थलका लागिसमेत उत्तम रहेकाे छ ।

यहाँ प्राकृतिक रूपमै निर्मित विभिन्न कला झल्किने माटाेका थुप्काहरूलाइ स्थानीयले पाताल दरबार नामाकरण गरेका हुन् ।