☰ open Loading... 20 April 2024|  

१६ दिने लैङ्गिक हिसां विरुद्धको अभियान दैलेखमा यसरी मनाइयो (फोटो फिचर)
  | १० मंसिर २०७७, बुधबार १८:४५

१६ दिने लैङ्गिक हिसां विरुद्धको अभियान अन्तर्गत दैलेखको देवकोटा चाेकमा मैन बत्ती बालेर मनाइएको छ । विभिन्न पालिका र संग संस्थाहरुको आयोजनामा मनाइएको हो ।

१६ दिन सम्म विभिन्न कार्यक्रम गरेर मनाउने तयारी रहेको नारायण नगरपालिकाका उप प्रमुख सावित्री मल्लले बताइन् । जिल्ला भर आजको दिनबाट कार्यक्रम हुने जनाइएको छ ।

देवकोटा चोकमा गरिएको कार्यक्रमको फोटोहरु