☰ open Loading... 19 April 2024|  

उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा श्रेष्ठको मनाेनयन दर्ता
  | ११ मंसिर २०७७, बिहीबार २१:०५


दैलेख -उधाेग बाणिज्य महासंघकाे निर्वाचनमा केन्द्रीय सदस्यमा गणेश श्रेष्ठलाई मनाेनयन दर्ता गरिएकाे छ ।
दैलेख उद्योग बाणिज्य महासंघका पुर्ब अध्यक्ष समेत रहेका श्रेष्ठले केन्द्रीय सदस्यमा मनाेनित गरेकाे छन् ।
मङ्सिर ११देखि १३गतेसम्म काठमाडौमा ५४अाै साधारणसभामा इतिहास कायम गर्नका लागि उम्मेदवार दर्ता गरिएको दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले बताए ।