☰ open Loading... 20 April 2024|  

सानीभेरी गाउँपालिकामा कार्यरत सेक्रेटरी सहित २ पक्राउ
  | २२ मंसिर २०७७, सोमबार १९:२६

रुकुम पश्चिम — प्रतिबन्धित नेत्र विक्रम चन्द समूहका पालिका सेक्रेटरीसहित २ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । ।प्रक्राउ पर्नेमा सानीभेरी गाउँपालिका सेक्रेटरीको रुपमा कार्यरत आठबीसकोट नगरपालिका–३ का २३ वर्षीय बाबुराम विश्वकर्मा र शिव विकलाई पक्राउ परेका हुन ।सानीभेरी गाउँपालिकामा आइरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा आईतबार पक्राउ गरि सोमबार जिल्लामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।