☰ open Loading... 5 October 2024|  

बीमा मार्फत शिक्षा खर्च रकम भुक्तानी
  | २९ मंसिर २०७७, सोमबार १३:४६

एशियन लाईफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी दैलेख एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी (माशिक शिक्षा खर्च ) भुक्तानी गरेको छ । कम्पनीको दैलेख उपशाखा कार्यालय ले भगवतीमाइ – १ पग्नाथमा राम बहादुर बस्नेतको परिवारलाइ मृत्युदावी रकम भुक्तानी गरेको हो ।

कम्पनीको दैलेख उपशाखाले घरदैलो मै एक कार्यक्रमको आयोजना गरि मृतकका श्रीमती मोहनमाया बस्नेतलाइ ३ महिनाको सुबिधा बापत रु ३/३ हजार को दुई थान चेक गरि जम्मा ६ हजारको चेक भगवतिमाइ गाँपा   १ का वडार्का सदस्य क्षेत्र बहादुर थापा र एशियन लाइफ इन्स्योरेन्स दैलेखका बिजनेश मेनेजर  टोप बहादुर बस्नेतले सङ्युक्त रुपमा हस्तान्त्रण गरेका हुन  । मृतक राम बहादुर बस्नेत ले आफू प्रस्तावक बसि छोराहरु दुबै बिनोद कुमार बस्नेत र मनोज कुमार बस्नेतको 1/1लाखको बिमाङ्को बाल उमङ जीवन बिम गरयका थिय प्रस्तावक गुमेपछी कम्पनिले बिमित मनोज कुमर बस्नेत र बिनोद कुमार बस्नेत्लाइ १६ वरस नपुग्दा सम्म माशिक रु १/१ हजारको दरले प्रतेक महिना शिक्षा खर्च प्रदान गर्ने भएको हो ।