☰ open Loading... 9 October 2024|  

दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहतिर
  | ७ पुष २०७७, मंगलवार १९:४२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ ।