☰ open Loading... 26 February 2021|   शुक्रबार, फाल्गुन १४, २०७७

एक महिनादेखि आमा–छोरी बेपत्ता
  |

सल्यान – सिद्ध कुमाख गाउँपालिका–२ पेतिखोलाकी २४ वर्षीया निर्मला चलाउने उनकी तीन वर्षीया छोरी एक महिनादेखि सम्पर्कविहीन भएका छन्।प्रहरीमा खोजीका लागि खबर गर्दा समेत अहिलेसम्म सम्पर्कमा नआएकोश्रीमान अम्मर चलाउनेको भनाइ छ। मंसिर ३ गते घरबाट बजार जान्छु भनी श्रीनगर आएकी उनी अझै घर नर्फिएको उनका श्रीमान  चलाउनेले बताए।

प्रकाशित मितिः बुधबार, पुस ८, २०७७     10:36:25 AM