☰ open Loading... 20 April 2024|  

छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना बालकको ज्यान गयो
  | १० पुष २०७७, शुक्रबार १२:२६

डोटी, । छुट्टाछुट्टै घटनामा परी दुई जना बालकको ज्यान गएको छ ।ज्यान गुमाउनेमा डाेटीको शिखर नगरपालिका वडा न. ६ काेटगाउँमासे १ च १००९ नम्बरकाे स्कार्पियाेकाे ठक्करबाट ६ बर्षिय गाैरब बलायरकाे मृत्यु भएको हाे ।

यसैगरी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ केदाराअखडा गराँजु घर भएका गगन सिं बोहराका १० वर्षीय छोरा गणेश बोहराको भिरबाट लडेर मृत्यु भएको छ ।