☰ open Loading... 5 October 2024|  

कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु
  | १९ पुष २०७७, आईतवार १०:४२

दाङ । उपचारको क्रममा दाङमा एकजना कोरोना संक्रमित महिलाकोमृत्यु भएको छ । लमही नगरपालिका(८ कि ६५ वर्षीय महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा शनिबार राति १; ३८ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।