☰ open Loading... 22 January 2021|   शुक्रबार, माघ ९, २०७७

ठुलो ढुंगा खसेपछि कर्णाली राजमार्ग अवरुद्ध
  |

कालिकोट, । कर्णाली राजर्माग अन्तरर्गत सुर्खेत जुम्ला सडक खण्डको तिलागुफा ७ बालिघाट नजिकै सडकमा ठुलो ढुंगा खसेपछि कर्णाली राजर्माग अवरुद्ध भएको छ ।

आइतबार रातीबाट आएको वर्षा सहितको हिमपातका कर्णाली राजमार्गको बालीघाटमा ठुलो ढुंगा खसेको हो। सडक माथिबाट खसेको ढुंगाले स्थानीय भिमबहादुर बिष्टको दुई तल घर पुर्णरुपमा क्षेती भएको छ ।सड्कमा ढुंगा खसेपछि यात्रुलाइ आवतजावत गर्न समस्या भएको छ।

प्रकाशित मितिः सोमवार, पुस २०, २०७७     7:34:41 PM