☰ open Loading... 23 January 2021|   शनिबार, माघ १०, २०७७

विद्यालयमा भीषण आगलागी
  |

रुकुम पश्चिम । सोलार ब्याट्री विष्फोट हुँदा रुकुम पश्चिमको चौरजहारी नगरपालिका¬-१२ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भीषण आगलागी भएको छ । बुधबार साँझ एकासी आगलागी हुँदा विद्यालयका महत्वपूणर् कागजातहरु जलेर नष्ट भएका छन् ।
प्रहरी चौकी सर्केनाबाट खटेकोे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब २५ लाख रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मितिः बुधबार, पुस २२, २०७७     9:49:25 PM