☰ open Loading... 23 January 2021|   शनिबार, माघ १०, २०७७

करणको लोकदोहोरी गीत तिम्रो बन्नलाई बजारमा
  |

लोकेन्द्र जिसी (कुमार )दैलेख-र्चित गायिका समिक्षा अधिकारी र करण रसाईलीको सुमधुर स्वरमा नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘तिम्रो बन्नलाई बोलको गीत बिहीबार सार्वजनिक भएको हो । यस गीतमा शब्द संगित नेपाली लोकदोहोरीका लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको उत्कृष्ट लय शब्द सिर्जना रहेको छ । गीतको भिडियोमा अभिनेता सुदिर श्रेष्ठ र योग्सु श्रेष्ठको गीतमाअभिनय रहेको छ ।यस गीतको म्युजिक भिडियो निर्देशक कुमार केसीले निकै उत्कृष्ट दृश्य सहित निमार्ण गरेका छन ।

गीतको  भिडियो

प्रकाशित मितिः बिहिबार, पुस २३, २०७७     7:40:15 PM