☰ open Loading... 23 January 2021|   शनिबार, माघ १०, २०७७

दुल्लुमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर)
  |

दैलेख- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह दैलेखले दुल्लु नगरपालिकामा ‘शक्ति प्रर्दशन’ गरेको छ । प्रधानमन्त्री केपी शर्मा आलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–माधव समूहले शक्ति प्रदर्शन गरेको हो।अविलम्ब गलत कदम सच्याउनुपर्ने माग गर्दै जिल्लाको दुल्लुमा नेकपा प्रचण्ड–नेपाल समूहले नेता कार्यकर्ताले दुल्लुबजारमा विरोध प्रदर्शन सुरु गरेका थिए ।

बिरोध प्रदर्शन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा, याेगेश भट्टराई ,प्रकाश ज्वाला लगायतका नेताहरुले सम्बाेधन गरेका थिए।

प्रकाशित मितिः शनिबार, पुस २५, २०७७     5:01:09 PM